राजदूत आचार्यले लिए सपथ – Nepal Press

राजदूत आचार्यले लिए सपथ

काठमाडौं । बेलायतका लागि आवासीय राजदूतमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले शपथ ग्रहण गरेका छन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत सरकार उच्च पदस्थ अधिकारीहरुको समेत सहभागीता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर