थप ११ सहसचिवको सरुवा (सूचीसहित) – Nepal Press

थप ११ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले थप ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलवार मन्त्रीस्तरीय निर्णय गर्दै ११ सहसचिवको सरुवा गरेका हुन् ।

सरुवा हुनेमा विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिव रहेका छन् । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका पाँच जनाको संघीय र प्रादेशिक निकायमा सरुवा भएको छ भने बाँकी ६ जनाको कतिपयको संघीय निकायबाट प्रादेशिक निकायमा सरुवा भएको छ भने कतिपयको प्रादेशिक निकायबाट संघीय निकायमा सरुवा भएको छ ।

यी हुन सरुवा हुने सहसचिव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर