यस्तो छ एमसीसीबारे कांग्रेसको आधिकारीक धारणाको पूर्णपाठ – Nepal Press

यस्तो छ एमसीसीबारे कांग्रेसको आधिकारीक धारणाको पूर्णपाठ

काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँग भएको एमसीसी सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पारित धारणामा नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको उल्लेख छ । नेपालले आफ्नो प्राथमिकता अनुसार फाइदा हुने क्षेत्रमा उच्चतम प्रयोग हुनेगरी सहायता स्वीकार गर्नुपर्ने कांग्रेसले प्रष्ट पारेको छ ।

यस्तो छ एमसीसीबारे कांग्रेसको आधिकारीक धारणाको पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर