चारदेशीय टी–२० : यूएईसँग २५ रनले हार्‍यो नेपाल – Nepal Press

चारदेशीय टी–२० : यूएईसँग २५ रनले हार्‍यो नेपाल

काठमाडौं । चारदेशीय शृङखलामा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ ले पराजित भएको छ ।

ओमानको अल अमेरट क्रिकेट स्टेडियममा आज भएकाे आफ्नाे दाेस्राे खेलमा नेपाल पराजित भएकाे हाे ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले नेपाललाई निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९३ रनको लक्ष्य दिएका थियो ।

नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर