ओमानविरुद्ध दीपेन्द्रको अर्धसतक, खेल रोमान्चक मोडमा – Nepal Press

ओमानविरुद्ध दीपेन्द्रको अर्धसतक, खेल रोमान्चक मोडमा

काठमाडौ‌ । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत ओमानविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धसतक बनाएका छन् ।

एक सय ३६ रनको लक्ष्य पछ्याउनेक्रममा दीपेन्द्र ५८ रनमा खेल्दैछन् ।

नेपालले १८ ओभरमा ४ विकेट गुमाएर एक सय १९ रन जोडेको छ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो दोस्रो अर्धसतक हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर