एमालेनिकट खेलकुद महासंघको महाधिवेशन आयोजक कमिटी घोषणा (सूचीसहित) – Nepal Press

एमालेनिकट खेलकुद महासंघको महाधिवेशन आयोजक कमिटी घोषणा (सूचीसहित)

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजना गर्ने गरी १९९ सदस्यीय आयोजक कमिटी गठन भएको छ ।

हालै सम्पन्न बैठकले परशुराम बस्नेतको संयोजकत्वमा पार्टीको निर्देशिका बमोजिम १९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजन कमिटी गठन भएको महासंघका नेता प्रभातविक्रम कटुवालले जानकारी दिए ।

आयोजक कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने भएको छ । आयोजक कमिटीमा खेलकुद परिषदका पूर्व सदस्य पुरेन्द्रविक्रम लाखेदेखि हालका सदस्य सुभास श्रेष्ठ, रेनुका श्रेष्ठ लगायत विभिन्न खेल विधाका व्यक्तिहरु समेटिएका छन् ।

नवगठित आयोजक कमिटी यस प्रकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर