बजेटको ६ महिने समीक्षा, असारसम्म १५ खर्ब खर्चको अनुमान – Nepal Press

बजेटको ६ महिने समीक्षा, असारसम्म १५ खर्ब खर्चको अनुमान

काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोरोनाले धराशायी बनेको अर्थतन्त्र चलायमान हुँदै अब सकारात्मक बाटोमा जाने बताएका छन् । पछिल्लो समयमा वस्तु निर्यातमा वृद्धि भएको उनको भनाइ छ ।

आगामी असार मसान्तसम्म १५ खर्ब खर्च हुने मन्त्री शर्माको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर