१६ वटा औषधि पसल निलम्बनमा : मापदण्डविपरीत संचालन भएको ठहर (सूचीसहित) – Nepal Press

१६ वटा औषधि पसल निलम्बनमा : मापदण्डविपरीत संचालन भएको ठहर (सूचीसहित)

काठमाडौं । मापदण्ड बिपरित संचालन गरिएका १६ वटा औषधि पसललाई औषधि व्यवस्था विभागलाई निलम्बनको निर्णय गरेको छ । बजार अनुगमनको क्रममा ती पसलहरु मापदण्ड बिपरित संचालन गरिएको पाइएपछि विभागले निलम्बन गरेको हो ।

पुस महिनामा ती पसलहरुमा बजार अनुगमन गरिएको थियो । हेर्नूस निलम्बन भएका औषधि पसलको नामावली :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर