१९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु – Nepal Press

१९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९५७ जनामा कोरोनाभाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११८४ र ४ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले आज ५१०३ जना डिस्चार्ज भएको जनाएको छ ।

यस्तै आज थप ११ जनाको मृत्यु भएको छ ।

देशभरी अहिले ३६ हजार १८१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर