भोईस अफ नेपालका म्युजिक डाइरेक्टर कार्कीको ‘ए साइली’ गीत सार्वजनिक (भिडियाे) – Nepal Press

भोईस अफ नेपालका म्युजिक डाइरेक्टर कार्कीको ‘ए साइली’ गीत सार्वजनिक (भिडियाे)

चर्चित गायन टेलिभिजन रियालिटी शो द भोईस अफ नेपालका म्युजिक डाइरेक्टर करणराज कार्कीको स्वर तथा संगीत रहेको ‘ए साइली’ बाेलकाे गीत सार्वजनिक भएकाे छ । शुक्रबार  संगीत भकारी युटुव च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हाे ।

लेखु सहयात्रीको शब्द ,देवेश राइको संगीत संयाेजन तथा किशोर थापाको मिक्स, मास्टर रहेको उक्त गीतमा कार्किलाई गायीका मेचु धिमालले गायनमा साथ दिएकी छिन् | ज्योति प्रोडकसनको पोस्ट प्रोडकसन,अनिल के मानन्धरको छायाकन बिष्णुहरी तिमल्सिनाको सम्पादन तथा मौसम हिमाली निर्देशित म्युजिक भिडियोमा बिपिन श्रेष्ठ तथा रोश्नी कार्कीको सुन्दर अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=rsyTcVAB1a8

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर