हुरीले गोठ भत्किँदा एक जनाको मृत्यु – Nepal Press

हुरीले गोठ भत्किँदा एक जनाको मृत्यु

काठमाडौं । रौतहटको बौधीमाई नगरपालिका-१ अजगैबीमा शुक्रबार दिउँसो हावाहुरीले गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गोठ भकिँदा ४५ वर्षीया फुलमतिया देवीको पुरिएर मृत्यु भएको हो ।

इटा र खपडाले छाएको छानोले किच्दा फुलमतिया च्यापिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर