वाईसीएल वागमती प्रदेशले भन्यो– एमसीसीले गठबन्धन टुटे पार्टीलाई हौसला दिन तयार छौं – Nepal Press

वाईसीएल वागमती प्रदेशले भन्यो– एमसीसीले गठबन्धन टुटे पार्टीलाई हौसला दिन तयार छौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको वागमती प्रदेशको बैठक सम्पन्न भएको छ ।

हिजोदेखि सुरु भएको बैठक दुई दिन चलेर आज सकिएको हो ।

बैठकले प्रदेशभर प्रशिक्षण चलाउने निर्णय गरेको छ ।

एमसीसी कै कारणले गठबन्धन टुटे पनि पार्टीलाई ढुक्कसंग अघि बढ्ने हौसला र साथ दिन संगठन तयार रहेको पनि वाइसीएलले बताएको छ ।

स्थानीय चुनावमा युवाहरुको तागत एकजुट बनाएर पार्टीको उपस्थिति बलियो बनाउन लागि पर्ने बैठकले निर्णय गरेको छ ।


प्रतिक्रिया

One thought on “वाईसीएल वागमती प्रदेशले भन्यो– एमसीसीले गठबन्धन टुटे पार्टीलाई हौसला दिन तयार छौं

  1. लुटुेर खान पाईन्छ । जति हाैसला दिए पनि भयाे नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर