मोरिससविरुद्ध नेपालको सुरुवाती ११ : नविनको डेब्यु, एरिकको पुनरागमन – Nepal Press

मोरिससविरुद्ध नेपालको सुरुवाती ११ : नविनको डेब्यु, एरिकको पुनरागमन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मोरिसससँगको दोस्रो मैत्रीपूर्णखेल आज खेल्दैछ ।

दशरथ रंगाशालामा आज हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

एन्फाले सार्वजानिक गरेको सुरुवाती ११ मा न्यूरोड टीम (एनआरटी) बाट ‘ए’ डिभिजन लिग खेलीरहेका नविन गुरुङले राष्ट्रय टालीमा डेब्यु गरेका छन् । यस्तै, एनआरटीकै मिडफिल्डर एरिक विष्टले टोलीमा पुनरागमन गरेका छन् ।

नेपालको सुवाती–११

अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, एरिक विष्ट, पुजन उप्परकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, नविन गुरुङ, किरण कुमार लिम्बु (कप्तान)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर