भारतमा एकैदिन ११९२ जनाको मृत्यु, दैनिक संक्रमण २ लाखभन्दा कम – Nepal Press

भारतमा एकैदिन ११९२ जनाको मृत्यु, दैनिक संक्रमण २ लाखभन्दा कम

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोभिड संक्रमणबाट तेस्रो लहरकै उच्च मृत्यु संख्या पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार त्यहाँ ११९२ जनाको मृत्यु भएको छ ।

तर, संक्रमित हुनेको संख्यामा गिरावट आउँदै दैनिक संक्रमण २ लाखभन्दा कम पुष्टि भएको छ । १ लाख ६७ हजार ५९ जना संक्रमित पुष्टि भएका छन् ।

सक्रिय संक्रमित संख्या १७ लाख ४३ हजार पुगेको छ । दैनिक संक्रमणदर ११.६९ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर