चिकित्सा शिक्षा आयोगले गर्यो तीन जनाको परीक्षाफल रद्ध

२०७८ माघ १६ गते २०:४८

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तीन जनाको परीक्षाफल रद्ध गरेको छ ।
यहि माघ ८ गते सञ्चालन भएको स्नातकोत्तर तहको एमडी/एमएस, एनबीएमएस शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षामा सामेल तीन जनाको परीक्षाफल रद्ध भएको हो ।
परीक्षामा अमर्यादित काम गरेको पाइएको भन्दै आयोगले रोलनम्बर ८०१७३, १०७७० र १२७०९ को परीक्षाफल रद्ध गरेको आयोगका उपसचिव बद्रीबहाुर पाठकले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर