नेपाल भर्सेस मोरिसस : खेलाडीहरु रंगशाला आइपुगे (तस्बिरहरु) – Nepal Press

नेपाल भर्सेस मोरिसस : खेलाडीहरु रंगशाला आइपुगे (तस्बिरहरु)

काठमाडौं । नेपाल र मोरिससबी हुने मैत्रिपूर्ण खेलका लागि खेलाडीहरु रंगशाला प्रवेश गरेका छन् ।

आज साँझ पौने ५ बजे हुने खेलका लागि खेलाडी, प्रशिक्षक र अफिसियलहरु रंगशाला प्रवेश गरेका हुन् ।

रंगशाला भित्र प्रवेश गर्नुअघि सम्पूर्ण तापक्रम जाँच गरिएको छ । खोपकार्ड भए मात्रै भित्र प्रवेशको अनुमति दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर