काठमाडौंको जनसंख्या २० लाख नाघ्यो, यी हुन् उच्च र न्यून जनसंख्या भएका पाँच जिल्ला – Nepal Press

काठमाडौंको जनसंख्या २० लाख नाघ्यो, यी हुन् उच्च र न्यून जनसंख्या भएका पाँच जिल्ला

काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसअनुसार काठमाडौं जिल्लाको जनसंख्या सबैभन्दा उच्च र सबैभन्दा कम मनाङमा देखिएको छ ।

७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंंख्या रहेको काठमाडौंमा २० लाख १७ हजार ५३२ मानिस छन् । सबैभन्दा कम मनाङको जनसंख्या ५६४५ रहेको तथ्यांक विभागले जनाएको छ ।

सबैभन्दा बढी जनसंख्या भएका पाँच जिल्ला

सबैभन्द कम जनसंख्या भएका पाँच जिल्ला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर