एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन – Nepal Press

एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । बोनसपछि एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको २५ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको हो ।

सो कम्पनीको सेयर मूल्य १०५७.६० रुपैयाँ प्रति कित्ता कायम भएको छ । सो मूल्यमा नै कम्पनीको पहिलो कारोबार भएको छ । हिजो सो इन्स्योरेन्सको प्रतिकित्ता १ हजार ३ सय २२ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर