ओलीको स्वास्थ्य सामान्य – Nepal Press

ओलीको स्वास्थ्य सामान्य

काठमाडौं । कोभिड-१९ संक्रमित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको केन्द्रीय कार्यालयले बताएको छ ।

मंगलबार केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै अध्यक्ष ओली चार दिनदेखि बालकोट निवासमा आराम गरिरहेको जानकारी गराएका छन् ।

ओलीपत्नी राधिका शाक्यलाई भने कोरोना संक्रमण भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर