समाज डेण्टलको पाँचौ शाखा सनसीटी पेप्सिकोलामा – Nepal Press

समाज डेण्टलको पाँचौ शाखा सनसीटी पेप्सिकोलामा

काठमाडौं । समाज डेण्टल हप्पिटलले पाँचौ शाखा सनसीटी पेप्सिकोलाबाट सुरु भएको छ ।

कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरी थापाले सनसीटी पेप्सिकोला शाखाको औपचारिक सुरुवात गरे ।

२२ वर्ष अघि नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलले यस अघि चार वटा शाखाबाट सेवा दिइरहेको छ ।

नयाँ शाखा उद्घाटनको अवसरमा समाज डेण्टलले सेवाग्रहीलाइ पचास प्रतिशत छुटको सुविधा पनि उपलव्ध गराएको समाज डेण्टलका प्रवन्ध निर्देशक शंकु घिमिरेले जानकारी दिए ।

माघ महिनाभरि दात तथा मुखको उपचारमा छुटको सुविधा कायमै रहने समाज डेण्टलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए ।

नयाँ बानेश्वर, जाउलाखेल, वीपी स्मृति अस्पताल बसुन्धारा र राधेराधे भत्तपुरबाट यस अघि सेवा दिइरहेको समाज डेण्टलले आज देखि सनसीटी पेप्सिकोला सेवा सुरु गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर