काठमाडौंमा सवारी साधनमा जोरबिजोर शुरु भएपछि प्रहरीको चेकिङ (भिडिओ) – Nepal Press

काठमाडौंमा सवारी साधनमा जोरबिजोर शुरु भएपछि प्रहरीको चेकिङ (भिडिओ)

काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागू भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले आजबाट लागू हुनेगरी जोड विजोर प्रणाली सुरु गरेको हो ।

अत्यावश्यक सेवा बाहेकका सवारी धानमा जोर विजोर लागू भएको हो ।

आज पहिलो दिन सयौँ सवारी कारवाहीमा परेका छन् । पहिलो दिन भएकाले केहीलाई सम्झाइ-बुझाइ गरिएको र केही सवारी होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

लक डाउनको झल्को दिने गरी उपत्यकाका विभिन्न ठाउँमा ब्यारिकेड राखेर चेकजाँचमा कडाई गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *