एमसीसीबारे माओवादीले थप अध्ययन गर्ने, सुझावका लागि कार्यदल गठन – Nepal Press

एमसीसीबारे माओवादीले थप अध्ययन गर्ने, सुझावका लागि कार्यदल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसीको बारेमा अध्ययन गरी सुझाव दिन कार्यदल बनाउने भएको छ ।

शनिबार बसेको माओवादी बैठकले कार्यदल बनाएर अध्ययन गर्ने निर्णय गरे पनि कार्यदलमा को को रहने भन्ने टुंगो लगाएको छैन ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै  प्रवक्ता कृष्णबहादुर महराले कार्यदलको सुझाव लिएर आवश्यक परिमार्जन गरेर अघि बढय्ने बताए ।

सुझाव नआएसम्म एमसीसीबारे पार्टीले थप निर्णय नगर्ने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर