पूर्वाञ्चल विश्वविद्यालयले गर्‍यो सम्पूर्ण परीक्षा स्थगित – Nepal Press

पूर्वाञ्चल विश्वविद्यालयले गर्‍यो सम्पूर्ण परीक्षा स्थगित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायका परीक्षाहरु स्थगित गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै विश्वविद्यालयले पूर्वनिर्धारित माघ ९ गतेदखि मसान्तसम्मका परीक्षाहरु स्थगित गरेको हो ।

विश्वविद्यालयले एक विज्ञप्ती जारी गर्दै विभिन्न शैक्षिक कार्यक्रमअन्तरगत सञ्चालनमा रहेका र सञ्चालन हुँन बाँकी रहेको परीक्षाहरु स्थगित गरिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर