राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण – Nepal Press

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालाई कोरोना संक्रमण भएको छ ।

उनको निजी सचिवालयका अनुसार कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि मंगलबार गरिएको परीक्षणमा कोरोना पाेजेटिभ देखिएको हो ।

स्वाथ्य अवस्था सामान्य रहेका उनले अहिले सरकारी निवासमा आराम गरिरहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर