आज सुनचाँदीको भाउ के छ ? – Nepal Press

आज सुनचाँदीको भाउ के छ ?

काठमाडौं । आज छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाो छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन तोलाको ९२ हजार ५०० मा कारोबार भएको थियो । चाँदी प्रतितोला एक हजार ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर