कोरोना जोखिमको कारण देखाउँदै प्रतिनिधिसभा बैठक सारियो – Nepal Press

कोरोना जोखिमको कारण देखाउँदै प्रतिनिधिसभा बैठक सारियो

काठमाडौं । प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक फेरि सारिएको छ । कोरोनाको बढ्दो संक्रमणको कारण देखाउँदै बैठक सारिएको हो । अर्को बैठक माघ १६ गते आइतबार तोकिएको संसद सचिवालयले जनाएको छ ।

यसअघि पुस २८ मा तोकिएको बैठक पनि सारिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर