म्यान्चेस्टर सिटीसँग चेल्सी स्तब्ध – Nepal Press

म्यान्चेस्टर सिटीसँग चेल्सी स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ ।

शनिबार घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनाले गोल गरे । उनले खेलको ७० औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै सिटीले लिगमा १३ अंकको अग्रता बनाएको छ ।

चेल्सी ४३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *