एमाले नेता रानालाई कोरोना – Nepal Press

एमाले नेता रानालाई कोरोना

कैलाली । नेकपा एमालेका पोलिटब्यूरो सदस्य नारदमुनी रानालाई कोरोना पुष्टि भएको छ ।

कैलाली एमाले इञ्चार्ज समेत रहेका नेता रानालाई एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो ।

उनी अहिले होम आइसुलेसनमा बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर