एमाले बाजुरामा कालीबहादुर शाही निर्विरोध निर्वाचित – Nepal Press

एमाले बाजुरामा कालीबहादुर शाही निर्विरोध निर्वाचित

कैलाली । नेकपा एमाले बाजुरा जिल्लाको अध्यक्षमा काली बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा जनक बोहरा र हरि रोकाया निर्वाचित भएका हुन् ।

७औ जिल्ला अधिबेशनबाट ९० जना जिल्ला कमिटी सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएको एमाले अछामले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर