नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने – Nepal Press

नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

काठमाडौं । नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने भएको छ ।

टर्नपाइकको आयोजना तथा राष्ट्रिय बास्केटबल संघ (निबा) को सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रव्यापी बास्केटबल लिग हुने भएको हो ।

स्थापनाकालदेखि खेलकुदको विकासमा निरन्तर योगदान गर्दै आएको टर्नपाइकले यसअघि राष्ट्रिय फुटसल लिगको आयोजना गरेको थियो ।

फ्रन्चाइज–कम–क्लब मोडलमा खेलाईने लिगमा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहनेछ । यद्यपि आयोजकले प्रतियोगिताको मिति भने सार्वजानिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर