एमाले सुर्खेतको चुनावमा १३ जनाले भोट हालेनन् – Nepal Press

एमाले सुर्खेतको चुनावमा १३ जनाले भोट हालेनन्

सुर्खेत । नेकपा एमाले जिल्ला नेतृत्वका लागि आज भएको मतदानमा ६४९ मत खसेको निर्वाचन आयोगले जनाएको छ । ६६२ कुल मतदातामा १३ मत खसेन । आयोगका अनुसार अबको एक घन्टामा मतगणना सुरु हुने भएको छ ।

एमालेको अध्यक्षपदका लागि सुर्खेतमा दुई जनाले प्रतिस्पर्धा गरिरहेका छन ।

अध्यक्ष पदका लागि अमृत बिसी र डण्डिप्रसाद शर्मा भिडेका छन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर