कामना विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानी सम्झौता – Nepal Press

कामना विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानीको लागि साझेदारी भएको छ ।

बैंकका सीईओ प्रविण बस्नेत र नमस्ते पेका सीईओ कृष्णप्रसाद भण्डारीले संयुक्तरूपमा हस्ताक्षर गरे ।

यस सुविधामार्फत बैंकको मोबाइल बैकिङ सेवा ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङमार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, विद्युत महसुल, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप लगायतका डिजिटल भुक्तानीका सुविधा लिन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर