भोजपुर क्याम्पसमा बंगलादेश बैंकको वित्तीय साक्षरता – Nepal Press

भोजपुर क्याम्पसमा बंगलादेश बैंकको वित्तीय साक्षरता

काठमाडौं । नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रममा १ सय ७० जना विद्यार्थीहरूलाई वित्तिय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । बंगलादेश बैंक भोजपुर शाखाका विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका छन् ।

नेपाल बंगलादेश बैंक १ सय शाखा, १० एक्सटेन्सन काउण्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर