आन्तरिक उडानमा पनि खोप कार्ड अनिवार्य, यस्ता छन् सीसीएमसीका सिफारिस (पूर्णपाठ) – Nepal Press

आन्तरिक उडानमा पनि खोप कार्ड अनिवार्य, यस्ता छन् सीसीएमसीका सिफारिस (पूर्णपाठ)

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गरेको छ । कोरोना भाइरस संक्रमणको दर बढेसँगै सीसीएमसीले अनिवार्य गरेको हो ।

यस्तै कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदिमा प्रवेश गर्दा पनि अनिवार्य कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी नेपाल प्रवेश विन्दुमा एन्टीजेन परीक्षण थप प्रभावकारी बनाउने र परीक्षणबाट पोजेटिभ आएकाहरुलाई तत्काल आइसोलेसनमा राख्न डीसीसीएमसीले समन्वयन गर्नुपर्ने र आवश्यक स्रोत सुनिश्चितताका लागि स्वास्थ्य मन्त्रालयले व्यवस्था मिलाउनुपर्ने पनि सीसीएमसीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *