बैतडी एमाले उपाध्यक्षमा बम निर्विरोध निर्वाचित, अध्यक्षमा पाल र चन्दबीच प्रतिस्पर्धा हुने – Nepal Press

बैतडी एमाले उपाध्यक्षमा बम निर्विरोध निर्वाचित, अध्यक्षमा पाल र चन्दबीच प्रतिस्पर्धा हुने

कैलाली । नेकपा एमाले बैतडीको उपाध्यक्षमा रमिल बम निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा अरु कसैको उम्मेदवारी नपरेपछि बम निर्विरोध भएका हुन् ।

अध्यक्षमा सुरेन्द्र पाल र गोरख चन्दको उम्मेदवारी परेको छ ।

सचिवमा सन्तोष प्रकाश जोशी चक्र कार्की, उपसचिवमा भगिरथ कुवर जनक बहादुर चन्द, जनक लोकेन्द्र भण्डारी र सरस्वती नेपाली रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर