नेपाल प्रहरीका ३४ एसपीको सरुवा (कसको कहाँ ?) – Nepal Press

नेपाल प्रहरीका ३४ एसपीको सरुवा (कसको कहाँ ?)

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापाले आइतबार उनीहरूको सरुवा गरेका हुन् ।

पुस महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट खाने गरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

कसको कहाँ सरुवा भयो ? हेर्नुस् सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर