एमाले मकवानपुर अध्यक्षमा एकलाल श्रेष्ठ सर्वसम्मत – Nepal Press

एमाले मकवानपुर अध्यक्षमा एकलाल श्रेष्ठ सर्वसम्मत

काठमाडौं । नेकपा (एमाले) को मकवानपुर जिल्ला कमिटी अध्यक्षमा एकलाल श्रेष्ठ चयन भएका छन् । एघारौं जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उपसचिवमा हिदम लामा र सीता विष्ट सर्वसम्मत चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर