रसुवा एमाले नेतृत्वमा कर्णेल लामा – Nepal Press

रसुवा एमाले नेतृत्वमा कर्णेल लामा

रसुवा । नेकपा (एमाले) रसुवा जिल्ला कमिटी अध्यक्षमा कर्णेल लामा सर्वसम्मत चयन भएका छन् ।

आठौं जिल्ला अधिवेशनले लामा सर्वसम्मत अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा दिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, सहसचिवमा कैसाङ नुर्पु तामाङ र बेली बुलुनलगायत चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर