एमाले जिल्ला अधिवेशन : यी हुन् हालसम्म निर्विरोध निर्वाचित अध्यक्ष (सूचीसहित) – Nepal Press

एमाले जिल्ला अधिवेशन : यी हुन् हालसम्म निर्विरोध निर्वाचित अध्यक्ष (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशनहरुबाट सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ ।

पार्टी केन्द्रले पदाधिकारीमा सकेसम्म सर्वसम्मत गर्न निर्देशन दिएकाले विभिन्न जिल्लामा अध्यक्ष तथा पदाधिकारीहरु निर्विरोध भइरहेका छन् ।

सबैभन्दा धेरै लुम्बिनीबाट शनिवार साँझसम्म ६ जिल्लाका अध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन् ।

हालसम्म सर्वसम्मत अध्यक्ष निर्वाचित भएकाहरु यस प्रकार छन् ।

प्रदेश १

१ः झापा–दिपक कार्की

२ः मोरङ–ऋषिकेश पोखरेल

३: खोटाङ – रामप्रसाद दंगाल

४: धनकुटा – इन्द्रमणी पराजुली

प्रदेश २

१: सप्तरी- ताराकान्त चौधरी

 

वागमती

१ः धादिङ– भुमि त्रिपाठी

२ः काभ्रेपलाञ्चोक– अशोक ब्यान्जु

३ः भक्तपुर– बचन देउजा

४: रसुवा- कर्णेल तामाड

गण्डकी

१ः गोरखा–प्रेम गुरुङ

२: तनहु -शृप्रसाद श्रेष्ठ

लुम्बिनी

१ः पाल्पा–धनेन्द्रराज घिमिरे

२ः गुल्मी–बालकृष्ण काउछा मगर

३ः अर्घाखाची–पिताम्बर भुसाल

४ः बाँके–किस्मत कुमार कक्षपति

५ः बर्दिया–लालवहादुर श्रेष्ठ

६ः दाङ–हुकुम बहादुर बस्नेत

७: रुपन्देही–तेजेन्द्र केसी

कर्णाली

१ः डोल्पा–शेरवहादुर बुढा

२ः सल्यान–गोविन्द पुन मगर

गैर भौगोलिक जिल्ला

१ः मजदूर विशेष–जितेन्द्र श्रेष्ठ

२: पेशागत विशेष जिल्ला कमिटी– उमेश ढकाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर