गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्ष प्रधान – Nepal Press

गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्ष प्रधान

काठमाडौैं । गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्ष अर्चना प्रधान बनेकी छिन् । गणपति लघुवित्त वित्तीय संस्थको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको हो ।

प्रधानले बैकिङ क्षेत्रमा २५ वर्षभन्दा धेरै काम गरिसकेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर