एमाले अधिवेशनमय मुलपानी (तस्बिरहरू) – Nepal Press

एमाले अधिवेशनमय मुलपानी (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले) को देशव्यापी अधिवेशनअन्तर्गत काठमाडौं जिल्ला अधिवेशन पनि सुरू भएको छ। काठमाडौंको मुलपानीमा अधिवेशन सुरू भएको हो । क्रिकेट रंगशलालाई अधिवेशनका लागि झकिझकाउ पारिएको छ ।

केन्द्रीय कार्यालयको वाररूमबाट देशभरको अधिवेशन भर्चुअल उद्घाटन गरी ओली मुलपानी पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *