एमाले काठमाडौं जिल्ला अधिवेशनको तयारी पूरा (तस्बिरहरु) – Nepal Press

एमाले काठमाडौं जिल्ला अधिवेशनको तयारी पूरा (तस्बिरहरु)

काठमाडौं । नेकपा (एमाले) को जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । अधिवेशन प्रचारका लागि बिहीबार मोटरसाइकल र्‍याली समेत निकालिएको छ ।

काठमाडौंका मुलपानीमा रहेको क्रिकेट रंगंशालामा हुने अधिवेशनको तयारी पुरा भएको नेताहरुले बताएका छन् ।

अधिवेशनको तयारीबारे बुझ्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरु मुलपानी पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर