राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा खरेल नियुक्त – Nepal Press

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा खरेल नियुक्त

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान निर्देशकमा यदुलाल खरेल नियुक्त भएका छन् ।

विभागका प्रमुख गणेश अधिकारीले शुक्रवारदेखि अवकाश पाउने भएपछि सरकारले अतिरिक्त अनुसन्धान निर्देशन खरेललाई निर्देशकमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयले नै आफू मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृतमा नियुक्तीमा प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *