नेपालमा कोरोना संक्रमण तीन महिनायताकै उच्च : बुधबार ४३५ संक्रमित थपिए – Nepal Press

नेपालमा कोरोना संक्रमण तीन महिनायताकै उच्च : बुधबार ४३५ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४३५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६७ नमुना (३७० पीसीआर र ३५५२ एन्टीजेन) नमुना परीक्षण गर्दा संक्रमित थपिएका छन् ।

आजको दैनिक संक्रमणदर झन्डै ६ प्रतिशत पुगेको छ ।

आज कोभिड संक्रमणको कारण मृत्यु आँकडा छैन । आज थप २३९ जना निको भएका छन् ।

आजसम्म सक्रिय संक्रमित संख्या ५२२५ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर