बाबुरामले दिए प्रचण्डलाई बधाई – Nepal Press

बाबुरामले दिए प्रचण्डलाई बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुप्पकमल दाहाल चयन भएकोमा बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् ।

भट्टराईले लेखेका छन्, ‘नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई तथा शुभकामना । प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर