राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता – Nepal Press

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता

रूपन्देही । राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका हुन् ।

एमालेका नेताहरु दलबल र ब्यानरसहित मनोनयन दर्ता गराउन गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर