राप्रपामा ३१ केन्द्रीय सदस्य मनोनीत, नवराज सुवेदीदेखि दीपक बोहरासम्म (सूचीसहित) – Nepal Press

राप्रपामा ३१ केन्द्रीय सदस्य मनोनीत, नवराज सुवेदीदेखि दीपक बोहरासम्म (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय पन्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी र पूर्व मन्त्री दीपक बोहरासहित ३१ जनालाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका छन् ।

महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका बरिष्ठ र युवा नेताहरुलाई कार्य समितिमा मनोनयन गरिएको हो ।

मनोनयन हुनेमा पूर्व अध्यक्ष रविन्द्रनाथ शर्माकी पत्नी सरोजा शर्मा समेत छन् । विधान अनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर मनोनयन गरेको केन्द्रीय सदस्य मोहन कुमार श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर