राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा नाराजुलुससहित गठबन्धनले गर्‍यो मनोनयन (भिडिओ) – Nepal Press

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा नाराजुलुससहित गठबन्धनले गर्‍यो मनोनयन (भिडिओ)

दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारले लुम्बिनीमा मनोनयन दर्ता गरेका छन् ।

सत्तारुढ गठबन्धनबाट कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका लागि गठबन्धनका नेता कार्यकर्ताहरू आ-आफ्नो झण्डा बोकेर नाराजुलुससहित दाङस्थित प्रदेश निर्वाचन कार्यालय घोराही पुगेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर