पदाधिकारी चयन नगरी माओवादी बैठक स्थगित – Nepal Press

पदाधिकारी चयन नगरी माओवादी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

८ औं महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी स्थगित भएको हो ।

अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित भएको बैठक २५ गते पुनः बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर