माओवादी अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव – Nepal Press

माओवादी अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षका लागि पुष्पकमल दाहाल प्रचण्डको नाम  प्रस्ताव गरिएको छ ।

माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट निर्वँचित केन्द्रीय समिति बैठकमा अध्यक्षका लागि प्रचण्डको नाम प्रस्ताव भएको हो ।

नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेकोमा कृष्ण बहादुर महरा समर्थक रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर